ट्रेण्डिङ
रवि लामिछाने नख्खु जेलमा
प्रकाश भुजेल
मानार्थ डाक्टर उपाधि
पाँचखालमा लफडा
महेश खरेलकाे जबर्जस्ती
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रवि लामिछाने नख्खु जेलमा
प्रकाश भुजेल
मानार्थ डाक्टर उपाधि
पाँचखालमा लफडा
महेश खरेलकाे जबर्जस्ती
Thu, Aug 21, 2025
५ भदौ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
जनयुद्धपछि पहिलोपटक बाजुरा-धनगढी हवाई सेवा
तत्कालीन नेकपा माओवादी र राज्य पक्षबीच भएको सशस्त्र द्वन्द्वयता करिब २० बर्षपछि बाजुरा प्रदेश राजधानी धनगढीसँग हवाई यातायातमा जोडिएको छ
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दमौलीमा ४ दिनदेखि फोहर उठेन
सफासडक नमूना टोल व्यवस्थापन समितिले सफा सडकमा फोहर फालेमा १ हजार रुपैयाँ जरिवाना गर्ने सार्वजनिक सूचना टाँसेको छ तर सोही सूचनाको तल फोहरको डुङ्गुर थुपारिएको छ
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जाजरकोट–डोल्पा सडकको निरीक्षण
वर्षायाममा भत्किएको सडकको क्षति र पुनःनिर्माण गर्नुपर्ने स्थानका साथै यात्रुहरुले भोग्नुपरेको पीडाका बारेमा समेत प्रमुख जिल्ला अधिकारी चेतराज बरालको नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेको हो
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २ सय ४३ पुग्यो
कोरोना संक्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको संख्या २४३ पुगेको छ
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बागलुङमा पहिरोले ३ घर पुर्यो, एकको मृत्यु
कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । उनका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते भएका छन्
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिन्धुपाल्चोक पहिरो अपडेट : चार जनाको शव फेला, २६ बेपत्ता
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका- ७, घुम्थाङको नागपुजेमा पहिरोमा पुरिएका चार जनाको शव फेला परेको छ
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पहिरो प्रभावितलाई भेट्न सभामुख सापकोटा सिन्धुपाल्चोक प्रस्थान
पहिरो प्रभावितलाई भेट्न प्रतिनिभिसभाका सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक प्रस्थान गरेका छन्
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युएस ओपनको उपाधि जापानी नाओमी ओसाकालाई
जापानकी खेलाडी नाओमी ओसाकाले यूएस ओपन टेनिसको उपाधि जितेकी छिन्
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१६ नेपाली सेनासहित गण्डकीमा थप ३२ जनामा कोरोना संक्रमण
क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा गण्डकीमा ३२ नयाँ संक्रमित थपिएका हुन्
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निर्वाचन धाँधलीरहित गराउन सके भ्रष्टाचार नियन्त्रण हुन्छ : पूर्वराष्ट्रपति यादव
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित गराउन सके भ्रष्टाचार नियन्त्रणमा त्यसले सघाउ पुग्ने बताएका छन्
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज र भोलि पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि बागमती, प्रदेश-२, प्रदेश-१, गण्डकी प्रदेश र प्रदेश-५ का केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको हो
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिन्धुपाल्चोक पहिरो अपडेट : एक जनाको शव फेला, २३ बेपत्ता
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका- ७ मा शनिबार राति आएको पहिरोमा पुरिएका एक जनाको शव भेटिएको छ । मृतकको पहिचान खुल्न बाँकी छ
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पत्रकारमाथि कुटपिट गर्नेलाई पक्राउ गर्न महासंघद्वारा प्रशासनलाई अल्टिमेटम
कैलालीको धनगढीमा रहेको दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि हातपात गर्नेलाई २४ घण्टाभित्र पक्राउ गर्न नेपाल पत्रकार महासंघ कैलाली शाखाले प्रशासनलाई ‘अल्टिमेटम’ दिएको छ
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुग्यो
स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार आजसम्म जिल्लाका अस्पताल र घरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने सो सङ्ख्या पुगेको छ
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिन्धुपाल्चोकमा फेरि पहिरो, १८ घर पुरिए
बाह्रविसे नगरपालिका- ७ घुम्थाङको नागपुजेमा गएराति गएको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएका हुन्
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इंग्लिस प्रिमियर लिग : सलाहको ह्याट्रिकमा लिभरपुलको विजयी सुरुवात
इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा च्याम्पियन लिभरपुलले विजयी सुरुवात गरेको छ
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कङ्गोमा सुन खानीमा पहिरो, कम्तीमा ५० जनाको मृत्यु
प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा रहेको एउटा सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको छ
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तत्कालीन राजा वीरेन्द्रले चढ्ने सेनाको एभ्रो विमान संग्रहालयमा राखियो
नेपाली सेनाको पुरानो एभ्रो विमान नारायणहिटी संग्रहालयमा राखिएको छ । सो विमान शनिबार राति राखिएको हो
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
6874
6875
6876
6877
Next
सर्च गर्नुहोस्