ट्रेण्डिङ
विदेशी डिग्रीका नाममा खेलबाड
निर्मल पुर्जा
हिमग्याप लामा
निम्स दाइ
ब्रोड पिक हिमाल
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
विदेशी डिग्रीका नाममा खेलबाड
निर्मल पुर्जा
हिमग्याप लामा
निम्स दाइ
ब्रोड पिक हिमाल
Mon, Aug 03, 2026
१८ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आफ्नो राजीनामा बुझाएका छन् ।
९ साउन, २०८३
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिहारका धेरै जिल्लामा विद्यार्थीको प्रदर्शन, पटनामा प्रहरीले गर्याे लाठीचार्ज
पटना प्रहरीले शनिबार प्रकाशित दैनिक पत्रपत्रिकामा प्रदर्शनकारीहरूको तस्वीर प्रकाशित गर्दै विद्यार्थी तथा उनीहरूका अभिभावकलाई आफ्ना माग शान्तिपूर्ण ढंगले राख्न अपिल गरेको छ ।
९ साउन, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
झापामा डेंगी संक्रमितको संख्या घट्दो
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा दुई हजार जना डेंगी संक्रमित भेटिएका थिए भने गत आवमा भने यो संख्या घटेर ६०१ जनामा सीमित भएको छ ।
९ साउन, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य : आईजीपी कार्की
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कानुनको समुचित कार्यान्वयन तथा समुदाय-प्रहरी साझेदारीबाट मात्र शान्तिपूर्ण समाज निर्माण सम्भव हुने बताएका छन् ।
९ साउन, २०८३
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालगञ्जमा जेन–जी आन्दोलनमा तोडफोड गरिएका ६ वटा शालिकको एकैदिन अनावरण
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेन–जी आन्दोलनका क्रममा तोडफोड गरिएका ती ऐतिहासिक शालिकको अनावरण गरेका हुन् ।
९ साउन, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारको पहलपछि गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहलपछि उक्त रकम गाभी ६.० अन्तर्गत नेपालले आगामी दिनमा प्राप्त गर्ने सहयोगबाट समायोजन गरिने भएको हो ।
९ साउन, २०८३
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आर्थिक वर्ष २०८२/८३ मा १२ लाखभन्दा बढी पर्यटकले गरे नेपाल भ्रमण
नेपाल पर्यटन बोर्ड (एनटीबी) का अनुसार सबैभन्दा धेरै ३ लाख ११ हजार ५३१ पर्यटक भारतबाट आएका छन् भने अमेरिकाबाट १ लाख ११ हजार ३२५ र चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक नेपाल आएका छन् ।
९ साउन, २०८३
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डा. केसीले दशरथ चन्द विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको नियुक्ति किन बदर गर्न भने ?
उपकुलपति बन्नुअघि डा. केसीले लगाएको आरोपजस्तै उनको साइनो निजी संस्थामा देखिन्छ । जोशी काठमाडौं मेडिकल कलेजमा कम्युनिटी मेडिसिनका प्राध्यापक रहिसकेका छन् । उनीसँग विभिन्न विश्वविद्यालयहरूमा भिजिटिङ प्रोफेसरका रूपमा आबद्ध छन् ।
९ साउन, २०८३
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धर्मशालामा अनशनरत डा. केसीलाई सेती अस्पताल सारियो
धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा बिहीबारदेखि अनसन सुरु गरेका डा. केसीलाई अस्पतालमा सारिएको हो ।
९ साउन, २०८३
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आठ दिनपछि सञ्चालनमा आयो पहिरोले अवरुद्ध कालीगण्डकी कोरिडोर
९ साउन, २०८३
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, आईसीयूमा राखेर उपचार गर्न चिकित्सकको सुझाव
बिहीबारदेखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा अनशनरत डा. केसीको स्वास्थ्यमा जटिल समस्या देखिएको हो ।
९ साउन, २०८३
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पिण्डेश्वर : बोलबमको उद्गमस्थल
हलाहल विषका कारण शिवजीलाई अत्यधिक जलन र कठिन भएको थियो । देवताहरूले कोशीबाट जल ल्याएर अर्पण गर्दै शिवजीको पीडा शान्त बनाउने कोसिस गरेका थिए । त्यही बेलादेखि संसारमा बोलबम भन्दै शिवजीलाई नदीको जल अर्पण गर्न थालिएको विश्वास गरिन्छ ।
९ साउन, २०८३
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१० वर्षमा पनि बनेन बुटवलको चौराहा–गोलपार्क सडक, फेरि म्याद थप
गत असार मसान्तभित्र सडक निर्माणको काम सक्नुपर्ने भए पनि निर्माण व्यवसायीले तोकिएको समयसीमाभित्र काम पूरा नगरेपछि पुनः म्याद थप गरिएको सडक डिभिजन कार्यालय बुटवलकी सूचना अधिकारी इन्जिनियर प्रज्ञा शर्माले जानकारी दिइन् ।
९ साउन, २०८३
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आफ्ना सांसदमाथि दुर्व्यवहार भएपछि रास्वपाले जनायो आपत्ति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरी भएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
९ साउन, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बुद्ध एयरले थप्यो नयाँ सिरिजको एटीआर विमान
बुद्ध एयरले आज एटीआर– ७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ ।
९ साउन, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कँडेललाई मुख्यमन्त्रीबाट हटाएरै छोड्ने नेकपाको अडान, अविश्वासको प्रस्तावमाथि आज छलफल हुने
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल अघि बढ्ने भएको छ ।
९ साउन, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शताब्दी पुराना गणितीय समस्या समाधान गरेर दुई चिनियाँ गणितज्ञले जिते विश्वकै प्रतिष्ठित पुरस्कार
एक शताब्दीभन्दा लामो समयदेखि गणितज्ञहरूलाई चुनौती दिँदै आएका जटिल समस्याहरू समाधान गरेबापत उनीहरूलाई यो सम्मान प्रदान गरिएको हो ।
९ साउन, २०८३
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।
९ साउन, २०८३
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बागमतीको सुन्दरता देखाउन ‘प्याराडाइज बागमती’ सार्वजनिक
पुस्तकमा बागमती प्रदेशका धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाका लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको आकर्षक तस्वीरसँगै तिनको संक्षिप्त परिचय समेटिएको छ ।
९ साउन, २०८३
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
31
32
33
34
Next
सर्च गर्नुहोस्