ट्रेण्डिङ
मध्यरातमा गुण्डुमा
ब्रोड पिक हिमाल
निम्स दाइ
विदेशी डिग्रीका नाममा खेलबाड
बालेन
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
मध्यरातमा गुण्डुमा
ब्रोड पिक हिमाल
निम्स दाइ
विदेशी डिग्रीका नाममा खेलबाड
बालेन
Fri, Aug 07, 2026
२२ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
राजु श्रेष्ठको ‘कंगाल करोडपति’मा मुकुन भुसाल अनुबन्धित
प्रविन आचार्यको प्रस्तुतिमा निर्माण हुने ‘कंगाल करोडपति’को प्रमुख भूमिकामा अभिनेता मुकुन भुसाल अनुबन्धित भएका छन् । यस फिल्मको निर्देशन राजु श्रेष्ठले गर्नेछन् ।
१५ असार, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गगनले यी ३ कुरा नगरे कांग्रेस फुट्छ, नयाँ पार्टी बन्छ : मीन विश्वकर्मा (अन्तर्वार्ता)
अबको निकास र पार्टीको विकास भनेको सभापति गगन थापा हो । नेपाली कांग्रेसलाई ठूलो बनाउने जिम्मेवारी उहाँको हो । पराजय भएकोमा विजय हासिल गराउने पनि उहाँकै जिम्मेवारी हो ।
१५ असार, २०८३
29 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रचण्डले केन्द्रीय कमिटी बैठकमा भने– नेतृत्व हस्तान्तरण गर्न चाहन्छु
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेतृत्व हस्तान्तरण गर्न चाहेको बताएका छन् ।
१५ असार, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रास्वपा राष्ट्रियसभामा छैन, तैपनि चल्छ उसको विरोधको बिजनेस
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रियसभामा छैन । तैपनि उसको व्यवहार र नीतिमा भने राष्ट्रियसभाका सांसदहरूको चर्को विरोध हुने गरेको छ ।
१५ असार, २०८३
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोशीमा मानसिक र नसर्ने रोगको प्रकोप
विश्वमै उच्च आत्महत्यादर भएका देशहरूमध्येमा पर्ने नेपालको कोशी प्रदेशमा मानसिक र नसर्ने रोगको समस्या झनै भयावह देखिएको छ ।
१५ असार, २०८३
21 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रकचालक र यौनकर्मी
नेपाल र भारतका राजमार्गमा गुड्ने ट्रकका चालक र पारलैंगिक यौनकर्मीबीच हुने असुरक्षित यौन सम्पर्क, सामाजिक लाञ्छना, कमजोर रोकथाम कार्यक्रम र एआरटीको सीमित पहुँचले एचआईभी नियन्त्रण चुनौतीपूर्ण बनेको छ ।
१५ असार, २०८३
48 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पासपोर्ट प्रकरण : महानिर्देशक अर्यालसहित ५ जनालाई धराैटीमा छाेड्न आदेश
ई–पासपोर्ट भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच जना आरोपितलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
१५ असार, २०८३
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खस्रो धान बेच्छौँ, बासमती चामल खान्छौँ : ११ महिनामा आधा खर्बभन्दा बढीको खाद्यान्न आयात
यो भनाइ हामीले सधैँ सुन्दै र भन्दै आइरहेकै हौँ । कुल जनसंख्याको करिब ६५ प्रतिशत अहिले पनि मुख्यतः कृषि पेसामै आबद्ध छन् ।
१५ असार, २०८३
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सम्माननीय र माननीय सम्बोधन हटाउन पेस भएको रिट सर्वाेच्चद्वारा अस्वीकार
सरकारी कामकाज तथा सार्वजनिक दस्तावेजमा प्रयोग हुँदै आएका ‘सम्माननीय’ र ‘माननीय’ सम्बोधन हटाउन माग गर्दै दायर गरिएको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ ।
१५ असार, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेस एकताका लागि जस्तोसुकै जिम्मेवारी लिन र त्याग गर्न पनि तयार छु : शशांक कोइराला
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीलाई थप बलियो र एकताबद्ध बनाउन नेता–कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
१५ असार, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ट्राफिकले हटायो गृहमन्त्री गुरुङ र गृहसचिव श्रेष्ठको गाडीको कालो सिसा
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठले प्रयोग गर्दै आएका सरकारी सवारीसाधनबाट कालो सिसा हटाएको छ ।
१५ असार, २०८३
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सम्पत्ति शुद्धीकरण अनुसन्धान : विष्णु पौडेललाई हिरासतमा राख्न ३ दिन म्याद थप
सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ३ दिनको म्याद थप भएको छ ।
१५ असार, २०८३
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी
लोकगीत प्रस्तुत गर्ने क्रममा विधानले आफ्ना अग्रज सुन्दर श्रेष्ठ र तीर्थकुमारीले कुनैबेला रेडियोमा गाएको गीत 'भक्तपुरे दही' बोलको गीतलाई छानेका थिए ।
१५ असार, २०८३
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२ मेगावाट क्षमताको अरुण खोला– २ का लागि लगानी जुट्यो, प्राइम बैंक एक्लैले ३० करोड ऋण लगानी गर्ने
हिमालयन इञ्जिनियरिङ एन्ड इनर्जीद्वारा प्रवर्तित २ मेगावाट क्षमताको अरुण खोला– २ जलविद्युत् आयोजना निर्माणका लागि लगानी जुटेको छ ।
१५ असार, २०८३
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मन्दिर निर्माणमा भ्रष्टाचार, छबिसपाथिभेराका तत्कालीन उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छबिसपाथिभेरा गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हाे ।
१५ असार, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आंगिक क्याम्पसलाई त्रिविकाे निर्देशन– विद्यार्थी संगठनका संरचना हटाउनू
१५ असार, २०८३
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत
राष्ट्रियसभाको बैठकले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
१५ असार, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिलापत्रकर्मी विराट अनुपमको पुस्तक पुरस्कृत
शिलापत्रकर्मी विराट अनुपमकाे पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ पुरस्कृत भएको छ ।
१५ असार, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेडिकल कलेजले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्ने बाटो खुल्यो, थप २ हजार विद्यार्थीले पढ्न पाउने
चिकित्सा शिक्षा आयोगको निर्णयका कारण ६ वर्षदेखि रोकिएको पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रम पुनः सञ्चालन हुने बाटो खुलेको हो ।
१५ असार, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
138
139
140
141
Next
सर्च गर्नुहोस्