ट्रेण्डिङ
मध्यरातमा गुण्डुमा
निम्स दाइ
ब्रोड पिक हिमाल
विदेशी डिग्रीका नाममा खेलबाड
बालेन
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
मध्यरातमा गुण्डुमा
निम्स दाइ
ब्रोड पिक हिमाल
विदेशी डिग्रीका नाममा खेलबाड
बालेन
Fri, Aug 07, 2026
२२ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
रास्वपा सांसदको प्रश्न - म भात खान्छु, सरकारले के खान्छ ?
सत्तारुढ दल रास्वपाका सांसद सन्तोष राजवंशीले खेतीको समयमा मल नपाएर किसानको बिचल्ली भएको बताएका छन् ।
२४ असार, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुराना दललाई ३५ वर्षको गाली गर्न बन्द गर्नुस्, औँला तपाईंहरूतिर फर्किन थालिसकेको छ : सांसद थपलिया
नेपाली कांग्रेसकी सांसद सीता थपलिया उर्मिलाले ३५ वर्षको नाममा पुराना दललाई गाली गर्न बन्द गर्न सत्तारुढ दल रास्वपाका सांसदलाई अनुरोध गरेकी छन् ।
२४ असार, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्री बालेनले व्यवसायीसँग भने– अमर्यादित व्यवहार गर्ने सरकारको कुनै नीति होइन
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले निजीक्षेत्र, उद्योगी व्यवसायीलाई विश्वासमा लिने प्रयास गरेका छन् ।
२४ असार, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीलाई रुलिङ गर्न नसकेका सभामुख आफूविरुद्धको शब्दमा कठाेर, भीमार्जुन भन्छन्– सांसदले सुन्नु हुन्न भन्न पाउँछ
२४ असार, २०८३
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रास्वपा सांसद बोहराले गरे शारदा नदीको पानी छाड्न कूटनीतक पहलको माग
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहोराले कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाअन्तर्गत शारदा नदीको पानी छाड्न पहल गर्न माग गरेका छन् ।
२४ असार, २०८३
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ईयूको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन रास्वपा सांसद अधिकारीको माग
रास्वपा सांसद लिमा अधिकारीले नेपाललाई युरोपेली संघको (ईयू)को हवाई सुरक्षासूचीबाट हटाउने विषयलाई उच्च प्राथमिकतामा राखेर काम गर्न सरकारसँग माग गरेकी छन् ।
२४ असार, २०८३
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रतिनिधिसभा बैठक जारी
२४ असार, २०८३
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्री बालेनलाई रुलिङ गरेर प्रतिनिधिसभा बैठकमा बोलाउन एमालेको माग
बुधबारको प्रतिनिधिसभाको दोस्रो बैठकमा एमाले सांसद राजेन्द्र कुमार राईले प्रधानमन्त्री शाह संसद र प्रतिपक्षप्रति उत्तरदायी नभएको भन्दै सभामुखमार्फत विशेष रुलिङको माग गरेका हुन् ।
२४ असार, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेराे ज्यान लिने र घर जलाइदिने भनेकाविरुद्ध उजुरी दिएँ तर पक्राउ परेनन् : हर्कराज
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राईले आफूलाई ज्यान लिने र घर जालइदिने धम्की दिएकाहरूलाई साइबल ब्युरोमा उजुरी दिए पनि पक्राउ नपरेको गुनासाे गरेका छन् ।
२४ असार, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाँच दिनमा सरकारले गर्याे ५७ अर्ब ६२ करोड रुपैयाँ भुक्तानी
आर्थिक वर्षको खर्चको भुक्तानी रोक्ने अन्तिम दिनको अघिल्लो रातसम्ममा सरकारले कुल १५ खर्ब १४ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ बजेट खर्च गरेको छ ।
२४ असार, २०८३
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमाले सांसद राईको सभामुखलाई ‘कान सुन्नु हुन्न ?’ भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयो
सभामुख डीपी अर्यालले बुधबारको प्रतिनिधिसभाको बैठकमा विपक्षी एमालेका सांसदले राखेको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।
२४ असार, २०८३
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चारदिने भ्रमणका लागि चीन पुगे रास्वपा सांसद अमरेश सिंह
पार्टीको नेतृत्वसँग असन्तुष्ट भइरहेका बेला उनी चारदिने भ्रमणको लागि चीन प्रस्थान गरेका हुन् ।
२४ असार, २०८३
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
चार वर्षअघि नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा ठूलो उत्साहका साथ सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज पनि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा छ ।
२४ असार, २०८३
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजीक्षेत्रका प्रतिनिधिसँगकाे भेटपछि प्रधानमन्त्री शाहले बाेलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
२४ असार, २०८३
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जनकपुरका गुठी जग्गाको अतिक्रमण हटाउन ९ सदस्यीय समिति गठन
भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको रामजानकी मन्दिरलगायत बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन ९ सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ ।
२४ असार, २०८३
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमाले सांसदको एक वाक्य सुनेरै सभामुखको ‘एक्सन’, अनि भयाे संसदमा लफडा
नेकपा (एमाले) का सांसद राजेन्द्र राईले सभामुख डोलप्रसाद (डीपी) अर्याललाई ‘कान सुन्नुहुन्छ कि हुन्न’ भन्ने प्रश्न गरेपछि संसदमा लफडा भएको छ ।
२४ असार, २०८३
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्री बालेन पहिलोपटक निजीक्षेत्रसँग छलफलमा बस्दै, को–को व्यवसायी सहभागी छन् ?
बैठकमा निजीक्षेत्रको नेतृत्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अन्जन श्रेष्ठ र एफएनसीसीआईका उद्योग समिति सभापति उज्ज्वल कुमार श्रेष्ठ सहभागी छन् ।
२४ असार, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इजिप्टका कोच भन्छन्– रेफ्रीबाट गल्ती भयाे, अब कुनै विश्वकप खेल हेर्दिनँ
इजिप्टका कोच होसन हसनले अब कुनै विश्वकपका खेल नहेर्ने बताएका छन् । उनले भनेका छन्, ‘म खेल हार्दा दुःख मान्ने मान्छे होइन । तर, आजको जस्तो पक्षपातको कहिल्यै भएको थिएन ।’
२४ असार, २०८३
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सभामुखलाई एमाले सांसद राईले ‘कान सुन्नुहुन्छ कि हुन्न’ भनेपछि संसदमा लफडा
नेकपा (एमाले) का सांसद राजेन्द्र राईले सभामुख डीपी अर्याललाई ‘कान सुन्नुहुन्छ कि हुँदैन’ भन्ने प्रश्न सोधेपछि संसदमा लफडा भएको छ ।
२४ असार, २०८३
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
104
105
106
107
Next
सर्च गर्नुहोस्