एआई प्रयोगले उत्कृष्ट नतिजा आयो, सिर्जनशीलता गुमायोभ्याली भ्यु स्कुलका प्रधानाध्यापक सुभाषचन्द्र भण्डारी भन्छन्– एआईको प्रयोगबाट विद्यार्थीले धेरै समस्याको समाधान गर्न सक्ने भएकाले यसबाट विद्यार्थीलाई वञ्चित गर्न हुँदैन, तर सही उपयोगको बाटो देखाउन भने शिक्षक, विद्यालय र अभिभावक सबैको भूमिका उत्तिकै आवश्यक छ ।Share