भीसी बनाउने बेला रातारात कसरी मिल्यो केयू र धुलिखेल अस्पतालको विवाद ?मेडिकलवाला समूहले आफूहरूलाई बाइपास गरेर उपकुलपति छनोट गर्न नमिल्ने भन्दै कुलपतिसमक्ष उजुरी हाल्नुभएको थियो । प्रधानमन्त्री आफैँ अघि सरेर उहाँहरूलाई समावेश नगरी अघि बढ्न मिल्दैन भन्नुभयो । त्यसकै लागि अहिले पुनःमिलनको अवस्था सिर्जना भएको हो ।