Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
समाचार
रुपन्देही-३ को उपनिर्वाचन: उम्मेदवार बन्न एमाले उपमेयरका श्रीमान्‌को रास्वपामा दर्खास्त
रुपन्देही-३ को उपनिर्वाचन: उम्मेदवार बन्न एमाले उपमेयरका श्रीमान्‌को रास्वपामा दर्खास्तरास्वपाको सम्भावित सूचीमा पार्थिवेन्द्र उपाध्यायको नाम परेपछि रुपन्देहीमा चर्चाको विषय बनेको हो । उपाध्याय एमालेबाट सिद्धार्थनगर नगरपालिकाको उपमेयरमा निर्वाचित उमा अधिकारीका श्रीमान् हुन् ।