प्रिमियम महसुल नतिर्ने २८ उद्योगको खाता रोक्न राष्ट्र बैंकलाई कुलमानको पत्र डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेर प्रिमियम महसुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले २८ उद्योगको खाता रोक्का गर्न अनुरोध गर्दै नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको छ ।