राजेन्द्र बजगाईंलाई कारबाही गर्न माग गर्दै पर्यटनमन्त्री पाण्डेले दिए पार्टीमा उजुरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले शृंखलाबद्ध रूपमा आफूविरुद्ध कुप्रचारमा उत्रिएको भन्दै सांसद राजेन्द्र बजगाईंविरुद्ध कांग्रेसमा उजुरी दिएका छन् ।