Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
पूर्वमुख्यमन्त्रीको हैसियतले राज्यका कुनै सुविधा नलिने कँडेलको घोषणा
पूर्वमुख्यमन्त्रीको हैसियतले राज्यका कुनै सुविधा नलिने कँडेलको घोषणा कर्णाली प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री यामलाल कँडेलले पूर्वमुख्यमन्त्रीको हैसियतले राज्य स्रोतबाट कुनै पनि सेवा नलिने घोषणा गरेका छन् ।