Skip Adv.
ट्रेण्डिङ
पाँचखालमा लफडा
अस्फाल्ट ब्याचिङ प्लान्ट
नेपाली कांग्रेस
रुस–युक्रेन युद्ध
हृदयेन्द्र शाह
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
पाँचखालमा लफडा
अस्फाल्ट ब्याचिङ प्लान्ट
नेपाली कांग्रेस
रुस–युक्रेन युद्ध
हृदयेन्द्र शाह
Thu, Aug 07, 2025
२२ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
समाचार
कर्णालीबाट सुरु भयो गठबन्धनमा संकट, कांग्रेसको भूमिका ठीक नरहेको एमालेको निष्कर्ष
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘अबका बार ट्रम्प सरकार’ भन्दै भोट मागिदिने मोदीलाई ट्रम्पकै तारन्तार तनाव
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संवैधानिक परिषद्मा दुई कि तीन, राष्ट्रपतिले फिर्ता गरेको विधेयकमा कांग्रेस र एमालेमा भएन मतक्यै
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निर्वाचन आयोगले ल्याउन लागेको स्वमूल्यांकन कार्यविधिमा कांग्रेस-एमालेबाहेकका दलहरूको आपत्ति
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजसंस्थाका ‘फिल्ड कमान्डर’ सुवेदी र राणा समूहलाई पूर्वराजाले किन दिएनन् भेट ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्वारेन्टाइनमा बसेका युवककाे मृत्यु, काेराेना रिपाेर्ट आउन बाँकी
इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा एक युवककाे मृत्यु भएकाे छ । भारतको हैदराबादबाट आएर २६ साउनदेखि क्वारेन्टाइनमा बसेका २२ वर्षीय युवककाे मृत्यु भएकाे हाे
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठक हुँदै
नेपालका तर्फबाट परराष्ट्र सचिव शंकर बैरागी र भारतीय पक्षको तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा सम्मिलित भर्चुअल बैठक हुन लागेको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्दै कांग्रेस महाधिवेशन
आगामी फागुनमा हुने भनिएको नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने भएको छ । गत फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै नसकिँदा र बढ्दो कोरोना संक्रमणका कारण महाधिवेशन सर्ने निश्चित जस्तै भएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट मृत्यु होइन तर कोही आएनन् मलामी
मोरङको विराटनगर महानगरपालिका-३ मा शनिबार राति ९ बजे एक ८७ वर्षीया वृद्धाको मृत्यु भयो। उनी कोरोना भाइरस संक्रमित नभए पनि संक्रमणमा पर्ने डरका कारण कोही मलामी भएनन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडाैं बसेर विदेशी नागरिक काेस्टाकाे ठगी धन्दा
प्रहरीको महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमा १ महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी ४८ लाख ५४ हजार ४ सय २० रूपैयाँ ठगी गर्ने रिपब्लिका दि एङ्गोलाका ४८ वर्षीय सिल्भा एन्टोनियो दा कोस्टालाई पक्राउ गरेको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सांसदकाे छातिमा त्रुटिपूर्ण लाेगाे
जुन संसद्ले संविधान संशोधनै गरेर देशको नक्साको त्रुटि सच्यायो, त्यही संसद्ले आफ्नै लोगो भने त्रुटि नै त्रुटियुक्त बनाएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजमार्ग नै धराप
रातिको समयमा मोटरसाइकलको यात्रा त झनै जोखिमपूर्ण रहेको बताउँदै उनले भने, ‘अगाडिबाट ठूलो गाडीले बत्ती बालेर आउँदा त आँखैअगाडिका खाल्डा नदेखिँदा दुर्घटना हुन्छ ।’ बर्खायाममा सडकका खाल्डामा पानी भरिँदा पनि जोखिम थप बढेको उनले बताए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालुवाटारमा भेला हुँदै नेकपाका सचिवालय सदस्य
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे सचिवालय बैठक बस्दैछ । आज बिहान ९ बजे बालुवाटारमा सुरू हुने बैठकले आन्तरिक विवाद समाधानका लागि शुक्रबार गठित कार्यदललाई अनुमोदन गर्नुको साथै कार्यदलको कार्यदेश पनि तयार पार्ने नेताहरूले बताएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेराेना राेक्न विपद् पूर्वतयारी योजना
जुम्लामा कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रण केन्द्रित विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाइएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्यानचेस्टर युनाइटेडलाई हराउँदै सेभिल्ला युरोपा लिगको फाइनलमा
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै स्पेनिस क्लब सेभिल्ला यूईएफए युरोपा लिगको फाइनलमा पुगेको छ । आइतबार लिस्बनमा म्यानचेस्टर युनाइटेडविरुद्ध २-१ को जित निकाल्दै सेभिल्ला उपाधिनजिक पुगेकाे हाे
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इपानको अध्यक्षमा कृष्ण आचार्य चयन
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) को अध्यक्षमा उद्यमी कृष्ण आचार्यलाई चयन गरिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार नजिक
प्रदेश २ मा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ७ हजार नजिक पुगेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगानी बोर्डका सिइओ भट्टलाई काम गर्न बाटो खुला
उच्च अदालत पाटनले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाईको काम गर्न बाटो खुला गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२२ घण्टापछि सेनाले उठायो वृद्धाको अलपत्र शव
शनिबार राति मृत्यु भएकी विराटनगर-३ की वृद्धाको शव नेपाली सेनाले उठाएको छ । वृद्धाको छोराबुहारी र नातिमा पनि कोरोना संक्रमण भएपछि उनको अन्त्यष्टिमा आफन्त तथा छिमेकी संक्रमणको डरले नआएपछि समस्या भएको थियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धनुषामा ७ भदौसम्म जिल्लाभरी निषेधाज्ञा
कोरोना भाइरस (कोभिड-१९) संक्रमण समुदायस्तरमा फैलिने जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाभरी निषेधाज्ञा विस्तार गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२ साताका लागि त्रिविका क्याम्पस बन्द
त्रिभुवन विश्वविद्यालयले कोरोना सङ्क्रमण बढ्दै गएकाले मातहतका सबै क्याम्पस आगामी १ भदौदेखि १५ गतेसम्म बन्द गर्ने भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुनसरीमा ७ भदौसम्म लम्बियो लकडाउन
जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्ला भित्र थप ७ दिन मानिसको आवागमन नियन्त्रण गर्न निषेधित क्षेत्र घोषणा गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त गए मर्जरमा
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड गाभिने भएका छन् । सोसम्बन्धी समझदारीपत्रमा आइतबार हस्ताक्षर भएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाटन अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु
पाटन अस्पतालमा उपचार गराइरहेका थप १ कोरोना संक्रमितको मृत्यु भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
4863
4864
4865
4866
Next
सर्च गर्नुहोस्