Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
सरकारले राष्ट्रिय युवा परिषद मास्न खोजेको सरोकारवालाको माग
सरकारले राष्ट्रिय युवा परिषद मास्न खोजेको सरोकारवालाको माग युवा, श्रम तथा रोजगार मन्त्रालयले छलफलमा ल्याएको युवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले युवा परिषद् मास्न खोजेको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् ।