Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
चिकित्सकको आन्दोलनले अस्पतालमा उपचार सेवा प्रभावित
चिकित्सकको आन्दोलनले अस्पतालमा उपचार सेवा प्रभावित वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र दुर्व्यवहारकाे विरोधमा चिकित्सक आन्दोलित हुँदा पोखराका विभिन्न अस्पतालमा उपचार सेवा प्रभावित भएको छ ।