Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
सुनको मूल्य ताेलामा ६ सय रुपैयाँले बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?
सुनको मूल्य ताेलामा ६ सय रुपैयाँले बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ? स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ६ सय रुपैयाँले बढेको छ ।