Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
समाचार
झन् चुलियो युवा संघमा लफडा, इतर पक्ष भन्छ- पार्टी नेताले नै धम्की दिन थाले
झन् चुलियो युवा संघमा लफडा, इतर पक्ष भन्छ- पार्टी नेताले नै धम्की दिन थालेराई पक्षीय एक नेताका अनुसार, पार्टी नेताहरूबाटै धम्की आएको छ । 'हाम्रातिरका सबै पदाधिकारीलाई फोन गरेर प्रलोभन पार्ने काम भयो । तर हामी दृढ छौँ,' ती नेताले भने ।