Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
नागढुंगा सुरुङमार्ग उद्घाटन : ६० वर्षीय कर्मचारीले रिबन काटे, मन्त्रीले गाडी हाँके
नागढुंगा सुरुङमार्ग उद्घाटन : ६० वर्षीय कर्मचारीले रिबन काटे, मन्त्रीले गाडी हाँके निर्माण सुरु भएको करिब सात वर्षपछि धादिङ र काठमाडौं जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएको छ । सुरुङमार्गको सोमबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको हो ।