प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधनपञ्चायतकालीन शासनको कठोर परिवेशदेखि भारतमा सिकेको पत्रकारिता, जनआन्दोलन, महाकाली सन्धि, माओवादी द्वन्द्व हुँदै लोकतान्त्रिक आन्दोलनसम्मका ऐतिहासिक घटनाक्रमका बारेमा ज्ञवालीले निरन्तर जनपक्षीय कलम चलाएका थिए ।Share