Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम विभागले सूचनामार्फत नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दालाई बिहानसम्म सतर्क रहन आग्रह गरेको छ ।