Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
स्वीट्जरल्यान्डविरुद्धको खेलमा अर्जेन्टिनाका खेलाडी किन कालो पट्टी बाँधेर खेलिरहेका छन् ?
स्वीट्जरल्यान्डविरुद्धको खेलमा अर्जेन्टिनाका खेलाडी किन कालो पट्टी बाँधेर खेलिरहेका छन् ? जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्वीट्जरल्यान्डविरुद्ध लियोनल मेस्सीसहितका अर्जेन्टिनी खेलाडी हातमा कालो कालो पट्टी बाँधेर खेलिरहेका छन् ।