Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
गणेश नेपालीको परिवारलाई कांग्रेस सभापति थापाले दिए १ लाख
गणेश नेपालीको परिवारलाई कांग्रेस सभापति थापाले दिए १ लाख आत्मदाहको प्रयासपछि वीर अस्पतालमा निधन भएका मुगुका गणेश नेपालीको परिवारलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आर्थिक सहयोग प्रदान गरेको छ ।