Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
कलंकी–बसुन्धारा चक्रपथ विस्तार तिहारपछि
कलंकी–बसुन्धारा चक्रपथ विस्तार तिहारपछि काठमाडौं चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको कलंकी–बसुन्धारा खण्ड निर्माण कार्य चाडपर्व (दसैँ–तिहार) लगत्तै सुरु हुने भएको छ ।