Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
यातायात व्यवस्था विभागले भन्याे– इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउनू
यातायात व्यवस्था विभागले भन्याे– इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउनू विभागअन्तर्गतको सवारी अनुगमन, मापदण्ड तर्जुमा तथा सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेशमानसिंह राईद्वारा गत ३२ असारमा जारी परिपत्रमा उक्त अनुरोध गरिएको हो ।