Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
पाँचथरदेखि स्याङ्जासम्म २३ जिल्ला ‘रेड अलर्ट’मा, बाढी–पहिरोको उच्च जोखिम
पाँचथरदेखि स्याङ्जासम्म २३ जिल्ला ‘रेड अलर्ट’मा, बाढी–पहिरोको उच्च जोखिम विभागले आज भारीदेखि अति भारी वर्षाको सम्भावना रहेका २३ जिल्लालाई ‘रातो’ (रेड अलर्ट) सूचीमा राख्दै सम्बन्धित निकायलाई तत्काल प्रतिकार्य तथा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।