Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
एमाले उपाध्यक्ष पौडेल रिहा भएपछि रास्वपाका दुई सांसदले उठाए न्यायलयमाथि प्रश्न
एमाले उपाध्यक्ष पौडेल रिहा भएपछि रास्वपाका दुई सांसदले उठाए न्यायलयमाथि प्रश्न पौडेलको रिहाइप्रति असन्तुष्टि जनाउँदै रास्वपा सांसद यज्ञमणि न्यौपाने र टीका संग्रौलाले न्यायलयमाथि प्रश्न उठाएका हुन् ।