एक अस्थायी टहरामुनि सीमित राष्ट्रिय पुस्तकालयसानो ठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको जग्गामा प्रिफ्याबको स्थायी भवन निर्माण गरी राष्ट्रिय पुस्तकालय सञ्चालनमा ल्याएको छ । तीन वर्षका लागि सञ्चालनमा ल्याए पनि करिब पाँच वर्षदेखि यहीँ सञ्चालन भइरहेको छ ।Share