नारा नै नाराले भरिएको मधेश सरकारको नीति तथा कार्यक्रममधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मधेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सुमित्रा सुवेदीले प्रस्तुत गरेकी हुन् ।Share