Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
ZonsenZonsen
The NextThe Next
समाचार
सुदूरपश्चिम पुग्यो माओवादी केन्द्रको जागरण अभियान, कस्तो छ प्रभाव ?
सुदूरपश्चिम पुग्यो माओवादी केन्द्रको जागरण अभियान, कस्तो छ प्रभाव ?पाँच वर्ष सरकारको नेतृत्व गरेको माओवादीलाई २०७९ सालको निर्वाचनमा भने जनताले मन पराएनन् । प्रतिनिधिसभामा त माओवादीलाई प्रदेशवासीले अस्वीकार नै गरिदिए । अर्थात्, माओवादी केन्द्र प्रतिनिधिसभामा शून्य हुन पुग्यो ।