Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
स्याङ्जाको गल्याङमा गोठ भत्किँदा एक जनाकाे मृत्यु
स्याङ्जाको गल्याङमा गोठ भत्किँदा एक जनाकाे मृत्यु भैँसी तथा बंगुरलाई कुडोपानी दिनेक्रममा आज बिहान अचानक गोठ भत्किँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहादुर रेश्मीको मृत्यु भएको हाे ।