Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
समाचार
विदेश जाने श्रमिकको हवाई टिकटमा नै खानाखाजाको व्यवस्था गर्न विभागले काट्यो पत्र
विदेश जाने श्रमिकको हवाई टिकटमा नै खानाखाजाको व्यवस्था गर्न विभागले काट्यो पत्र वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवसायी महासंघ र नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभललाई आग्रह गरेको छ ।