Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
समाचार
नेपाल फर्काइयो अमेरिका पुगेका शताब्दीऔँ पुराना मूर्ति
नेपाल फर्काइयो अमेरिका पुगेका शताब्दीऔँ पुराना मूर्ति अमेरिकास्थित नेपाली दूतावासले पुरातात्विक महत्त्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गरेका ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो ।