Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, घाइतेको हेलिकाेप्टरबाट उद्दार हुन सकेन
बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, घाइतेको हेलिकाेप्टरबाट उद्दार हुन सकेन बझाङमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् । शनिबार केदारस्यूँ गाउँपालिका-७ मा सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको जिप दुर्घटना भएको थियो ।