इटहरीको सीप तथा रोजगार मेलामा ७३७ जनाले पाए रोजगारीयुवा, श्रम तथा रोजगार मन्त्रालयले प्रदेश र स्थानीय सरकार तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक संघसंस्थासँगको सहकार्यमा १४ देखि २० असोजसम्म आयोजना गरेको मेलामा ४० हजार ९२६ जनाले सहभागिता जनाएका थिए ।Share