Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
अध्यादेशले पदमुक्त भएका जोशी दशरथचन्द विश्वविद्यालयको उपकुलपतिमा फर्किए, रजिस्ट्रारमा चन्द
अध्यादेशले पदमुक्त भएका जोशी दशरथचन्द विश्वविद्यालयको उपकुलपतिमा फर्किए, रजिस्ट्रारमा चन्द कैलालीकाे गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. सुनीलकुमार जोशी नियुक्त भएका छन् । रजिस्ट्रारमा डा. भीम चन्द नियुक्त भएका छन् ।