Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
लक्ष्मी पूजाको रात झिलिमिली देखियो काठमाडौं उपत्यका (तस्वीरहरू)
लक्ष्मी पूजाको रात झिलिमिली देखियो काठमाडौं उपत्यका (तस्वीरहरू) हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज लक्ष्मी पूजा विभिन्न धार्मिक विधिअनुसार मनाइएको छ । लक्ष्मी पूजाको अवसरमा काठमाडौं उपत्यका झिलिमिली बनेको छ ।