Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
विवादित अडियोमा रास्वपा सांसद सुनारको इन्कारी पत्र, छानबिन समितिले थप अध्ययन गर्ने
विवादित अडियोमा रास्वपा सांसद सुनारको इन्कारी पत्र, छानबिन समितिले थप अध्ययन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको छानबिन समितिलाई महिलासँगको विवादसम्बन्धी अडियो आफ्नो नभएको बयान दिएका छन् ।