Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
कांग्रेस एकताका लागि जनप्रतिनिधिको दबाब अभियान जारी, राष्ट्रिय भेला २७ साउनमा
कांग्रेस एकताका लागि जनप्रतिनिधिको दबाब अभियान जारी, राष्ट्रिय भेला २७ साउनमा नेपाली कांग्रेस समर्थित जनप्रतिनिधिहरूले पार्टीभित्रको एकतालाई आजको प्रमुख आवश्यकता भन्दै शीर्ष नेतृत्वलाई एकताका लागि दबाब दिने अभियानलाई निरन्तरता दिने घोषणा गरेका छन् ।