Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
दुईदिने छुट्टीको असर अर्थतन्त्रमा, नाफा भयो कि घाटा ?
दुईदिने छुट्टीको असर अर्थतन्त्रमा, नाफा भयो कि घाटा ? नेपाल आयल निगमको तथ्यांकअनुसार सातामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयनपश्चात् पहिलो दुई महिना (वैशाख र जेठ) मा डिजेलको खपतमा केही कमी देखिए पनि पेट्रोलको खपतमा भने खासै फरक परेको देखिँदैन ।