चिकित्सकको आन्दोलनबारे गगन थापाको तीनबुँदे अपिलनेपाली कांग्रेसका सभापति गगन थापाले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटना अत्यन्तै दुखद र निन्दनीय रहेको बताएका छन् ।Share