Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
मानवअधिकार आयोगका अध्यक्ष मगर र ओलीबीच प्रधानसेनापति सिग्देलले गराएका थिए फोन संवाद
मानवअधिकार आयोगका अध्यक्ष मगर र ओलीबीच प्रधानसेनापति सिग्देलले गराएका थिए फोन संवाद विद्यादेवी भण्डारी र शेरबहादुर देउवाबीच शिवपुरीमा भएको एक संवाद अहिले पनि ओली निवास गुण्डुमा चर्चाको विषय बनिरहेको छ ।