Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र झाओ पेङबीच भेटवार्ता, के–के भयाे कुराकानी ?
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र झाओ पेङबीच भेटवार्ता, के–के भयाे कुराकानी ? राष्ट्रियसभाकी उपाध्यक्ष लीला कुमारी भण्डारी र चीनको सिजाङ स्वायत्त क्षेत्रको जनसरकारका उपाध्यक्ष झाओ पेङबीच मंगलबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।