Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
प्रचण्ड र श्रीलंकाको जेभीपीका महासचिवबीच भेट, एसियाली वामपन्थी सहकार्य विस्तारमा जोड
प्रचण्ड र श्रीलंकाको जेभीपीका महासचिवबीच भेट, एसियाली वामपन्थी सहकार्य विस्तारमा जोड नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुना (जेभीपी) का महासचिव तिल्भिन सिल्भाबीच कोलम्बोमा भेटवार्ता भएको छ ।