सरकारलाई महेश बस्नेतको प्रश्न– रविलाई एउटा मापदण्ड, सुशीललाई अर्को ?नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टको पक्राउ प्रकरणमा फरक मापदण्ड अपनाइएको भन्दै सरकारको आलोचना गरेका छन् ।Share