Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
नेताहरूले नेतृत्व हस्तान्तरण गरेर वामपन्थी शक्तिको एकता गर्नुपर्छ : भीम रावल
नेताहरूले नेतृत्व हस्तान्तरण गरेर वामपन्थी शक्तिको एकता गर्नुपर्छ : भीम रावल नेता रावलले विगतमा बनेको नेकपा र त्यसपछि बनेको सरकारपछि नेतृत्वले गरेको अकर्मण्यताका कारण कम्युनिस्ट पार्टीहरूप्रति जनताको समर्थन घटेको बताए ।