Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
प्रधानमन्त्रीले भोलि ईयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने
प्रधानमन्त्रीले भोलि ईयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली संघ (ईयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग  संयुक्त भेटवार्ता गर्ने भएका छन् ।