श्रीलंका पुगेर प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखानेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलंकाको इन्टरनेसनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘हेन्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका छन् ।Share