Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्य विजयी
कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्य विजयी आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४४९ मतको अन्तरले पराजित गरेका हुन् ।