Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
शंकर पोखरेलले ओलीलाई भने– म तपाईंको कारिन्दा होइन, एमालेको सिपाही हुँ
शंकर पोखरेलले ओलीलाई भने– म तपाईंको कारिन्दा होइन, एमालेको सिपाही हुँ हुकुमीशैलीमा ओली प्रस्तुत भएपछि महासचिव पोखरेलले प्रतिवाद गरेका थिए । ‘म तपाईंको कारिन्दा होइन’, पोखरेलले ओलीलाई भने, ‘एमाले बनाउन हामी सबैको भूमिका छ । बनाउन जिम्मेवारी लिनेले बिग्रेको पनि जिम्मा लिनुपर्छ, नेता कार्यकर्ताको भावना बुझनुपर्छ ।’