Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
महामन्त्रीमा निर्वाचित भएपछि पौडेलले भने– तिक्तता बिर्सौँ, कांग्रेस एकढिक्का बनाऔँ
महामन्त्रीमा निर्वाचित भएपछि पौडेलले भने– तिक्तता बिर्सौँ, कांग्रेस एकढिक्का बनाऔँ कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध, गतिशील र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।