Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
कांग्रेसको समावेशी उपसभापतिमा विनोद चौधरीलाई अग्रता
कांग्रेसको समावेशी उपसभापतिमा विनोद चौधरीलाई अग्रता नेपाली कांग्रेसको समावेशी उपसभापतिमा उम्मेदवार विनोद चौधरीले अग्रता लिइरहेका छन् । १ हजार ३३० मत गणना हुँदा चौधरीले सबैभन्दा बढी मत प्राप्त गरेका हुन् ।