Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
मेरो नाम जोडेर बाँडिएका सूची आधिकारिक होइनन् : गगन थापा
मेरो नाम जोडेर बाँडिएका सूची आधिकारिक होइनन् : गगन थापा नेपाली कांग्रेसका सभापति पदका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारको सूची प्रचार गरिएको भन्दै त्यसलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह गरेका छन् ।